Friday, September 24, 2021
Your Ads Here
HomeNot-to-be-missedसुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द रचना रहेको गीतमा सुरज लामिछानेको संगीत रहेको छ ।

तीज गीतका सन्दर्भमा सुनिता ‘चुजी’ गायिकाको रुपमा पर्छिन् । वर्षमा एउटा मात्रै तीज गीत गाउने सुनिताका गीत अरुका भन्दा फरक हुन्छन् । उनका हरेक गीतमा तीजका केही मौलिकता समेटिएका हुन्छन् । यस अर्थमा ‘परदेशी छोरी’ पनि आम तीज गीत भन्दा फरक छ । परदेशिएकी छोरीले तिजको समय घर सम्झिएको प्रसंग गीतमा समेटिएको छ ।

एउटा समय थियो । छोरी चेली विवाह गरेपछि माइती भन्दा टाढाको गाउँमा पुग्थे । कुनै कारण तीजमा माइत जान पाएनन् भने माइत जाँन नपाउदाको पीडा गीत मार्फत व्यक्त गर्थे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

अहिले सन्दर्भ थोरै फरक छ । चेलीहरुले हिजो जस्तै सासुको कहर र नन्द आमाजुको टोकेसो सहनु पर्दैन । तर, घरबाट टाढै हुन्छन् । फरक यत्ति हो हिजो गाउँ फरक हुन्थ्यो भने देशै फरक हुन थालेको छ । आजका चेलीहरु सिमा पार गरेर कर्म गर्न निस्कन थालेका छन् ।

जतिसुकै सम्पन्न शहरमा स्थापित भए पनि नेपाली महिलाहरु आफ्ना रित र परम्परा भुल्न सक्दैनन् । तीज, दसैं, तिहार जस्ता पर्व उनीहरुका लागि उत्तिकै महत्वपूर्ण हुने गर्छ । यसपाली सुनिताले परदेशिएका छोरीहरुका पीडालाई गीत मार्फत व्यक्त गरेकी छिन् । भिडियो पनि उत्कृष्ठ बनेको छ । भिडियो निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 94 times, 1 visits today)

आजको समाचार

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

  काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

ट्रेन्डिङ

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १...

भान डाइक लिभरपुलमै

लन्डन । गत सिजन लिभरपुल यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दाका टोलीका महŒवपूर्ण सदस्य नेदरल्यान्डका डिफेन्डर भर्जिल भान डाइक इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गर्न...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)