Thursday, April 22, 2021
Home खेल सुजल श्रेष्ठ सम्मानित

सुजल श्रेष्ठ सम्मानित

,

नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा नियमित सदस्य सुजल श्रेष्ठ बिहीबार पोखरामा सम्मानित भएका छन् । सहारा क्लब पोखराले बिहीबार १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा सुजललाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सम्मानित गरेको हो ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरेको हो । फुटबल खेलको विकासमा योगदान पु¥याउने खेलाडीमध्ये एक खेलाडीलाई क्लबले विगत तीन वर्षदेखि सम्मान गर्दै आइरहेको छ । सहाराले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ ।

धनकुटाका सुजल सन् २०११ देखि नियमित रूपमा राष्ट्रिय टोलीमा रहँदै आएका छन् । उनले यसपटक एक मैत्रीपूर्ण खेलमा नेपालको कप्तानीसमेत गरेको थियो । घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा नेपाली यू–२३ को कप्तानी सुजल श्रेष्ठले गरेको थियो ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

साताका लोकप्रिय समाचार

‘नो मास्क,’ ‘नो इन्ट्री’

काठमाडौं । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई अबदेखि ‘नो इन्ट्री’ गरिनेछ । कोरोना नयाँ प्रजाति तीव्र फैलिएसँगै यातायात व्यवसायीले मास्क नलगाउने यात्रुलाई गाडीमा नचढाउने...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

बलात्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

ट्रेन्डिङ

साउन ४ देखि फेरि भारी वर्षा, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान...

गर्भवतीलाई निःशुल्क ल्याब, सुत्केरीलाई पोषण र भत्ता

बुटवल । तपाइलाइ थाहा छ ? बुटवलमा अस्पतालहरुमा लाइन लागेर स्वास्थ्य चेकजाँच र उपचार गर्नुभन्दा सजिलोसँग शहरी स्वास्थ्य केन्द्रहरुमा सुविधा पाइन्छ । त्यो...

लकडाउनमा गाँजा तस्करी

रौतहट । बैशाख लकडाउन कै बेलामा पनि गाजा तस्करी हुने गरेको रहस्य खुलेको छ । यसैगरी गाजा तस्करी गरेर लैजाने क्रममा सशस्त्र प्रहरी बल...

५ हजार ४ सय क्षमताका क्वारेन्टिन तयार

काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनका लागि गठन गरेको एकीकृत क्वारेन्टिन व्यवस्थापन समितिले उपत्यकामा ५ हजार ४ सय ३७ बेड क्षमताबराबरको क्वारेन्टिन तयार गरेको छ...

संक्रमण नियन्त्रणको कमजोर पक्ष

करिब चार महिनाअघि चीनको हुवानमा देखापरेको कोरोना भाइरसको संक्रमणले विश्वका २ सय ६ देशलाई प्रभावित बनायो । संक्रमणबाट प्रभावित हुनेको पछिल्लो संख्या, उपचारपछि ठीक...

कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत...

चीनले सिमा मिचेकाे विषयमा सरकारकाे भनाई अपरिपक्व : कांग्रेस

काठमाडाै‌ं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व...

कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यु

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी...

जाडो मौसम, तातो राजनीति र ज्येष्ठ नागरिक

हिजोआज राजनीतिले सडक र पुरै देश ताते पनि बाहिरको मौसम निकै चिसो छ । बालबालिका, असहाय, गरिब, दीनदुखीलगायत वृद्धवृद्धाको स्थिति त हरिबिजोक छ ।...

सञ्चारकर्मी जनकको म माया लाउदिन

काठमाडौं । पत्रकार जनक रावलले आफ्नो नयाँ गीत म माया लाउदिन...को भिडियो सार्वजनिक गरेका छन् । २०४९ सालदेखि गीत लेखनमा सक्रिय गीतकार रावलका यसअघि...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

बागलुङको बडिगाडमा जीप दुर्घटना, दुई जनाको मृत्यु

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)