आधा बाटोबाटै हराए समाजवादीमा खुलेका एमाले सुपका ३ जना प्रदेश सांसद

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

 

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा तारा लामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहेका छन् । उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लागेका छन् । ‘हामीले खोजिरहेका छौं । आजै सनाखत गर्नुहुन्छ,’ सोडारीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री