शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती