Monday, September 27, 2021
Your Ads Here
HomeNot-to-be-missedअमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रनको योगदान दिएपछि आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित ग-यो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेल नेपाल नेपालले आफ्नो पक्षमा पारेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य पाएको थियो ।

विकेट किपर मानक पटेलको सतकीय योगदानसँगै अमेरिकाले निर्धारित ५० ओभरमा २ सय ३० रन बनाएको थियो । त्यसबाहेकका अमेरिकी खेलाडी नेपाली बलरसामूह प्रभावशाली बन्न सकेनन् । विक्रम सौब, सन्दीप लामिछाने, सुशन भारीले दुई दुई विकेट लिए भने कुशल मल्लको नाममा १ विकेट रह्यो । नेपालले निर्धारित लक्ष्य एक ओभर बाँकी रहँदा नै पूरा ग-यो । नेपालको तर्फबाट रोहित पौडेलले ६२ तथा विनोद भण्डारीले ३७ रनको योगदान दिएका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

 

तपाइको प्रतिक्रिया

(Visited 102 times, 1 visits today)

आजको समाचार

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

साताका लोकप्रिय समाचार

महालक्ष्मी नगरले मलामी खाजा खर्च दिने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा...

अनअराइभल भिसा खुलेपछि व्यवसायी उत्साहित

काठमाडौं । बन्द भएको डेढ वर्षपछि सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरिदिएपछि अहिले व्यवसायीमा उत्साह छाएको छ ।...

यो समय, त्यो समय

‘लौ भन्नूस्, के भन्नुप-यो ? सोध्नूस्’ एकैछिनअघि घरको झ्यालमा खाजा खाँदै देखिएका ८६ वर्षीय मानबहादुर महर्जन ‘साक्षात’ हुन आइसकेका छन् । ‘चिया खानु न बा,’ उनीअघिल्तिर...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

ट्रेन्डिङ

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

समयमै रासायनिक मल उपलब्ध गराउन कृषिमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्ष टोलीले आइतबार कृषि तथा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)