सरोज र आश्माकाे नयाँ भिडियाे सार्वजनिक

 

काठमाडाैं । सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको गीतमा गायक प्रविशा अधिकारी र बादल थापाको स्वर रहेकाे छ । गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ ।

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतमा रामजि लामीछानेकाे निर्देशन रहेकाे छ । सौरभकाे छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। 

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

ह्यारी केनलाई ब्यालन डी’ओर