पूर्वडिएसपी राजकुमार खिउजुविरुद्ध यौन दूराचारको किटानी जाहेरी

काठमाडौं । स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले जाहेरी दिएकी हुन् ।

सोही घटना मिलाउन धम्की र आर्थिक प्रलोभन दिएको भन्दै पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी परेको छ । घटना’bout थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

मलेसियामा नेपाली श्रमिकको हत्या, सहकर्मीले नै लिए ज्यान