Thursday, April 22, 2021
Home Not-to-be-missed पाकिस्तानमा लडाकू विमान दुर्घटना

पाकिस्तानमा लडाकू विमान दुर्घटना

,

इस्लामाबाद  ।  पाकिस्तानको हवाई फौज (पीएएफ) को लडाकू विमान एफ–१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ । पीएएफले विज्ञप्ति जारी गर्दै सो विमानले आगामी २३ मार्चमा हुन लागेको राष्ट्रिय दिवसका लागि पूर्वाभ्यास गर्दै गर्दा दुर्घटनामा परेको जनाएको छ ।

संग्रहालय, गल्फ क्लब र रंगशालानजिकै रहेको शाकरपरियन क्षेत्रलाई प्रहरी र सुरक्षा फौजले लामबद्ध भएर घेरेका थिए । पीएएफले सो दुर्घटनामा विमान चालक विंग कमाण्डर नोमन अक्रमको मृत्यु भएको जनाएको छ ।
हवाई फौजले सो दुर्घटना के कारणले भएको थियो भन्ने जाँचबुझका लागि पनि निर्देशन दिइसकेको जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओ सामग्रीहरूमा विमान तल झरेको र धुवाँको मुस्लो आकाशतिर गएको देखिन्छ । सो भिडियो घटनास्थलनजिकैको भवनबाट खिचिएको जस्तो देखिन्छ ।

हवाई फौजले विज्ञप्तिमा भनेको छ, ‘२३ मार्चको परेडका लागि पूर्वाभ्यास गर्ने क्रममा पाकिस्तान हवाई फौज शाकरपरियन नजिकै पीएएफ–१६ दुर्घटना भएको जानकारी दुःखका साथ गराउँछौं । दुर्घटना भएको क्षेत्रतर्फ उद्धार टोलीहरूलाई पठाइसकिएको छ ।’ उसले थप भनेको छ, ‘हवाई मुख्यालयले घटनाको कारण पत्ता लगाउन जाँचबुझ बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ ।’ पीएएफका प्रवक्ताले क्षतिको आंकलन पनि गरिरहेको जनाएका छन् ।

(Visited 75 times, 3 visits today)
Loading comments...

आजको समाचार

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

साताका लोकप्रिय समाचार

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले...

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर ।  यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ग्रामीण पर्यटन विकास र सम्पदा संरक्षण

पर्यटन शब्द फ्रेन्च शब्द ‘टुरिज्मे’बाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक...

ट्रेन्डिङ

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

चिकित्सकको लापरवाहिले शिसुको मृत्यु भएको आरोप

बारा । बाराको जिल्ला अस्पताल कलैयामा चिकित्सकको लापरवाहीले एक शिशुको आमाको पेटभित्रै मृत्यु भएको छ । सुवर्ण गाउपालिकाका वडा नम्वर ६ मुसहरना टोलका एक जना...

कामाभिंगा रेनिसमै

पेरिस । फ्रान्स तथा फ्रेन्च क्लब रेनिसका युवा मिडिफल्डर इडुआर्डाे कामाभिंगा यो सिजनमा स्पेनिस महारथी रियाल म्याड्रिडमा नआउने भएको छ । स्पेनिस क्लब रियल...

सामुदायिक प्रसारण संघका निर्वाचित प्रतिनिधिहरु हरिपुरमा सम्मानित

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा सामुदायिक प्रसारण संघका निर्वाचित प्रतिनिधिहरु सम्मानित भएका छन ।नेपाल प्रेस युनियन र मुनाल सामुदायिक संस्थाको संयुक्त आयोजना तथा नेपाल...

घर घर मै पुगेर जनप्रतिनिधिले गरे ३५ सय मास्क वितरण

सर्लाही । कोरोना भाईरस कोभिड–१९ बाट बच्न दुई दिनमा लालबन्दी नगरपालिका वडा नं. १३ मा ३५ सय माक्स वितरण गरिएको छ ।...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा वृक्षारोपण र रक्तदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटीले गत साता वृक्षारोपरण र रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । ललितपुर गोदावरी नगरपालिकाको ठैबमा रहेको जेष्ठ नागरिक आश्रम...

कोरोना महामारी र रोजगारीको अवसर

१२ वर्षकी छोरी लिएर गत वर्ष दसैंको बेला महेन्द्रनगरको उल्टाखाममा वर्षौं पहिले किनेको जमिन हेर्न जाँदा त्यहाँको वातावरण देखेर म स्तब्ध भए । घरमा...

बैतडीमा खानेपानीको मुहानमा ११ मरेका गाई भेटिए

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ ओटागाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि...

अरुण तेस्रोमा दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

काठमाडौं । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी...

सप्तरीमा फलामे ढोकाले किचिएर बालकको मृत्यु

सप्तरी । विद्यालयको फलामे ढोकाले किचिएर एक ११ वर्षीय बालकको ज्यान गएको छ । सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)