दिल्लीमा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण

एजेन्सी । भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ ।

दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ । मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र दरमा तिव्र रुपमा कमी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम