उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो ।

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।


निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै हुने बताइएको छ । जोर-बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन सिफारिश गरिस गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त