चीनले बढायो नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटा

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई वार्षिक रूपमा नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति वृद्धि गरेको छ । चीनले अघिल्लो वर्ष ४९ जना विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेकोमा यो वर्ष बढाएर ६७ पु-याएको हो ।

तर गत वर्ष ४९ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भनिए पनि १२ जना मात्रै विद्यार्थी छनोट भएका थिए । छात्रवृत्ति बढाएको विषयलाई परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा