काठमाडौं । हिन्दुहरुको आस्था जोडिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा विश्वभरका हिन्दु धर्मालम्बी जम्मा भएर पूजा आराधना गर्छन् ।
नेपाल र भारतका विभिन्न स्थानबाट बाबाहरु आउने गरेका छन् । अहिले बाबाहरु आउन सुरु भएको छ । बाबाहरु पशुपतिनाथ मन्दिर परिसरका विभिन्न स्थानमा धुनी जगाएर बस्न सुरु गरेका छन् । हेरौं केही तस्विर







तपाइको प्रतिक्रिया
(Visited 491 times, 1 visits today)






