Friday, April 23, 2021
Home Breaking News कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

,

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन ।

सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

बुधबार विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो । कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।रासस

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

बलात्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले...

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

ट्रेन्डिङ

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

आकाश पनि म्युजिक भिडियोतिर

काठमाडौं । अन्य अभिनेताजस्तै अभिनेता आकाश अधिकारीले पनि म्युजिक भिडियोबाट लकडाउनपछि अभिनय सुरु गरेका छन् । मोडल योगितासँग उनले प्रताप दासको नयाँ गीत ‘तिम्ले...

महोत्तरीका थप १७ जनामा कोरोना संक्रमण

महोत्तरी । महोत्तरीमा बिहीबार १७ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २६ पुगेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले काठमाडौंको...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

जैविक युद्धमा बिनाहतियारका स्वास्थ्यकर्मी सिपाही

बैतडीको भूमिराज मावि काटैको क्वारेन्टाइनमा स्थानीयले स्वास्थ्यकर्मी करनसिंह धामीलाई चिर्पटले हाने । उनको औंला चपाइदिए । संक्रमणको डरले रूपन्देहीमा चिकित्सक, दाङमा नर्स, सिन्धुली, धनगढीलगायत...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३

काठमाडौं । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कपिलवस्तु, रुपन्देही, पर्सा र नवलपरासीमा कोरोना...

कर्मचारी सरुवाले रौतहटका स्थानीय तह अस्तव्यस्त

रौतहट । अहिले देश कोरोना महामारीसंग जुध्दैछ, देशमा आंशिक रुपमा भएपनि रौतहटमा पूर्ण लकडाउन छ, आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक चटारो छ...

नेपाल खुसी हुने देशमा दक्षिण एसियामा नै अग्रस्थानमा

काठमाडौं । कोरोनाको त्रासको महामारी, आर्थिक संकट र राजनीतिक अस्थिरताको बीच पनि नेपाल खुसी हुने मुलुकको ८७औं स्थानमा रहेको छ । छिमेकी मुलुक भारतभन्दा...

पिङ खेल्ने क्रममा घाँटीमा पासो लाग्दा बालिका गम्भीर घाइते

तुलसीपुर । पिङ खेल्ने क्रममा पासो लाग्दा तुलसीपुरमा एक बालिका गम्भीर घाइते भएकी छिन् । घरको गेटमा सल लगाएर पिङ खेल्ने क्रममा घाँटीमा सल बेरिएर...

दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई (फोटोफिचर)

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी...’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)