धनुषाको सबैलामा माेटरसाइकल दुर्घटनामा चार जना बालकको मृत्यु

जनकपुरधाम । धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकको मृत्यु भएको छ । सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचाेक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारै जना बालकहरु रहेका छन् ।

मृत्यु हुनेमा चारै जना सबैला वडा २ बस्ने बालकहरु रहेका छन् । वर्ष १२ क लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बौका यादव छन् । साथै दुर्घटनामा परि सोहि वडाका वष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स