Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ५ दाङमा गुडिरहको बसबाट खसेर महिलाको मृत्यु

दाङमा गुडिरहको बसबाट खसेर महिलाको मृत्यु

,

तुलसीपुर । गुडिरहेको बसबाट खसेर तुलसीपुर १४ भोजपुरमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निबासी ५८ बर्षकी सुशिला वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट भोजपुरका लागि छुटेको ना४ख ५४६३ नम्बरको बसबाट खसेर वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

नेपालको बाटो रोज्दै भारतीय

काठमाडौं । कोरोना संक्रमणका कारण साउदी अरबसहित मध्यपूर्वका देशले भारतसँगको हवाइ सेवा बन्द गरेपछि भारतीय नागरिक ती मुलुक जान नेपालको बाटो प्रयोग गर्न थालेका...

ट्रेन्डिङ

कोरोना न्यूनिकरणका लागि सुदूरपश्चिमा रेजिडेन्ट चिकित्सकको टोली

धनगढी । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौँबाट रेजिडेन्ट चिकित्सकको टोली सुदूरपश्चिममा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको...

सहसचिव सरुवामा मुख्य सचिवकै असन्तुष्टि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका...

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्

काठमाडौं । आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै...

प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना बलियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ । घिसिङको कार्य कुशलता र पब्लिक...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

आइसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबारअमेरिकाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो...

भोलिदेखि चिडियाखाना पनि बन्द

काठमाडौं । विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने...

यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगमा महराविरुद्धको...

घरमै बसेर जानकी जन्यती मनाउन प्रभु साहको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले लैंगिक समानता सहित नयाँ संस्कृती निर्माणमा जुटन आह्वान गरेका छन् । पुर्वमन्त्री...

कांग्रेसले आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश...

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री...

रामप्रवेशलाई वडाध्यक्षबाट हटाउन आफनै पार्टीले माग गरेपछि

  रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामप्रवेश यादवले आफ्नो जिम्मेवारी पुरा नगरेको र नगरलाई कमाजोर एवं प्रभावहीन बनाउँन खोजेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)