Tuesday, June 22, 2021
Home भर्खरै कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

,

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ ।

खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सियाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो ।

खोपको सोमबार परीक्षण गरिने भए पनि विज्ञहरुका अनुसार पुरै परीक्षण गरेर खोप तयार गर्न १ वर्ष भन्दा बढी समय लाग्न सक्छ । अमेरिकास्थित ‘द नेशनल इन्स्टिट्युट अफ हेल्थले यस खोप परीक्षणका लागि खर्च उपलब्ध गराउने बताइएको छ । परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ ।

(Visited 423 times, 1 visits today)
Loading comments...

आजको समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

साताका लोकप्रिय समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्नेगरी सरकारले ल्याएको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले कार्यनीति संशोधन गरेपछि सो...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

ट्रेन्डिङ

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति

वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज...

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको...

नेपालमा इन्टरनेटमाथि करैकर

काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ...

सांसद साहद्धारा स्वास्थ्य समाग्री प्रदान

बारा । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागि अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । निर्वाचन क्षेत्र नम्वर ३ का प्रदेश सभा...

मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ६८ नाम सार्वजनिक

काठमाडाैं ।  राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज...

नमुना सहकारी बन्दै आत्मनिर्भर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककै नमुना सहकारीको रुपमा उत्कृष्ट कारोबार गर्दै आएको आत्मनिर्भर बचत तथा ऋण सहकारीले २३ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ । सुनकोशी...

बढीपहिरो पीडितहलाई छिमेकीको सहयोग

सिन्धुपाल्चोक । बाढी पहिरोबाट विस्थापित भएर अस्थाई शिवीरमा बसिरहेका सिन्धुपाल्चोकका प्राकृतिक विपत्तीबाट समस्यामा रहेकाहरुलाई मित्रराष्ट्र चीन सरकारले न्यानो सामग्री प्रदान गरेको छ । सभामुख अग्निप्रसाद...

काठमाडौँमा विजुलीकाे तार भूमिगत बनाउने काम शुरु : अब शहर कुरुप हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ...

२५६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १०...

सांसद गिरीद्वारा पार्टी निर्देशन उल्लंघन, कारवाही गर्ने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को निर्देशन उल्लंघन गर्ने सांसद सरिता गिरीलाई पार्टीले कारवाही गर्ने भएको छ । शनिबार बसेको जसपा संसदीय दलको बैठकले...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौँ लगियो

डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)