जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता


नकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् ।

७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 538 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने