वीरगञ्जमा मत गणना सुरू

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । ११ बजेबाट नै मतगणना सुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरुको ढिलो उपस्थिति भएको कारण ढिलो गरी गणना सुरु भएको हो ।

२ बजेर ४५ मिनेटमाबाट बल्ल सुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ / ३२ बाट सुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 506 times, 1 visits today)

epaper

ताजा समाचार

संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’