एसएसपी राणालाई पुनः ८ दिन म्याद थप

इटहरी । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई पुनः ८ दिन म्याद थप गरिएको छ ।

यौन काण्डमा पक्राउ परेका संघीय प्रहरी इकाई कार्यलय धरानका एसएसपी राणालाई दोस्रो पटक ८ दिनको म्याद थप गरिएको हो । यसअघि पहिलो पटक पक्राउ गरी ५ दिनको म्याद थप गरिएको थियो ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधीश शंकरबहादुर राईको एकल इजालसले ८ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी विनोद शर्माका अनुसार एसएसपी राणामाथि अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

डा. विक्रान्तको माया गर्ने मै हो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी