Friday, March 5, 2021
Home Breaking News परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’

परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’

ललितपुर । नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उहाँले भन्नुभयो, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको देखिन्छ, कोरोना विशेष गरी ७८ प्रतिशत ज्वरो, ६७ दशमलव सात प्रतिशत सुक्खा खोकी, १८ दशमलव छ प्रतिशत स्वास फेर्ने कठिनाइका कारण हुने गर्छ ।” मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित छन् । मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताइएको छ । नेपालका तीन अस्पतालमा सघन उपचार गरिने व्यवस्था मिलाइएको सिंहले जानकारी दिनुभयो ।

“मुलुकमा कोरोनाको सङ्क्रमण फैलियो भने जनता भोको हुन्छ भनी सरकारले छ महिनालाई पुग्ने अन्न पनि भण्डारण गरेको छ”, उहाँले भन्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा वासुदेव पाण्डेले हरेक व्यक्तिले आफ्नो सरसफाइ र सामाजिक वातावरणमा ख्याल गरी ध्यान पु¥याउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “आज हरेक नेपालीको दिमागमा कोरोनाको त्रास छ, यसलाई तपाईहरुले हटाउनुपर्छ, विश्वमा सूक्ष्म जीवाणु (भाइरस) स्वासप्रश्वासबाट यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्छ ।”

यो पनि पढ्नुहोस   अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

घर वा कार्यालयमा दैनिक मास्क, स्यानीटाइजर र साबुनपानीको प्रयोग गरी स्वस्थ्य खानाको सेवन गरेर नेपालीले कोरोनाको डर हटाउनुपर्ने पाण्डेको भनाइ थियो । नास्टका मुख्य वैज्ञानिक अधिकृत कान्ति श्रेष्ठले हरेक रोगलाई जित्न सक्ने सामथ्र्य मानिसले बनाउँदै सूक्ष्म जीवाणु नियन्त्रण गर्न सक्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन ५० देखि ७० खर्ब जीव मानिसको शरीरबाट मर्ने तथा नयाँ बन्ने गर्छन्, हामीले कुनै पनि सङ्क्रमणबाट बच्न भिटामिन सी, डी र ई भएका खानेकुरा खानुपर्छ, घरेलु औषधिमा बेसार, अदुवा, सिलाम, तुलसी, सुपारी, दालचिनी, घरेलु महजस्ता चिजले मानिसको सामथ्र्य बढाउने हुँदा यसको प्रयोग गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका– २४ का वडाध्यक्ष दिनेश कार्कीले कोभिड–१९ को सङ्क्रमणबाट जनतालाई बचाउन महानगरले मास्क निर्माण गरी रु १७ मा तयार गरिएको मास्कलाई महानगरपालिकाले रु १० र व्यक्तिले रु सात तिर्ने व्यवस्था गरिदिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्यानीटाइजर निर्माणको तालीम सम्पन्न भएपछि ललितपुरका घरघरमा यसलाई पु¥याउनेछाँै ।” नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकर्मचारी एवं वैैज्ञानिक डा किरणराज जोशीले मानिसमा रहेको कोरोनाको त्रास हटाउन महानगरपालिकाले मास्क र स्यानीटाइजर अनिवार्य प्रयोग गर्ने अभियान सञ्चालन गर्न जरुरी रहेको आँैल्याउनुभयो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरका डा मुरारीमान श्रेष्ठले स्थानीय अल्कोहल प्रयोग गरी स्यानीटाइजर निर्माण गरे जस्तै जडीबुटी प्रयोग गरेर पनि हाते स्यानीटाइजर निर्माण गर्न नास्टका वैज्ञानिकलाई सुझाव दिनुभयो ।

(Visited 153 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

साताका लोकप्रिय समाचार

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

ट्रेन्डिङ

मुम्बई इन्डियन्सको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन्स विजयी भयो । उसले पञ्जावलाई ४८ रनले पराजित गरेको हो ।...

सरकारको आह्वानपछि पनि हलमा दर्शक

काठमाडौं । शनिबार काठमाडौंको बालाजुस्थित गोपीकृष्ण मुभिज (सिनेमा हल)मा आधाभन्दा बढी दर्शक थिए । अहिले मुलुकमा कोरोना भाइरस पीडित नदेखिएको र आफूहरू सचेत रहेर...

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
यो पनि पढ्नुहोस   सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

काठमाडौँ । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले...

सन्तुलित परराष्ट्र नीति आवश्यक

अमेरिकी सहयोगमा स्थापित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट विषयमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच जारी बहसले यो सम्झौता सत्ताधारी दलका निम्ति घा“टीमा अड्केको हाड...

पहिरो गएकोे चार दिनपछिको लिदी…(फोटो फिचर)

सिन्धुपाल्चोक । चार दिन अघि गएको भिषण पहिरोले जुगल–२ लिदीबासीले धेरै आफन्त गुमाए । धेरैघरवार बिहीन भए, धेरैलाई सपना जस्तो लागिरहेको छ त्यो दिनको...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था भेटिए

लन्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । गत शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना...

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

धेरै पढिएका

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)