Tuesday, December 1, 2020
Home प्रदेश सडक मिचेका घर भत्काउने अनुमति

सडक मिचेका घर भत्काउने अनुमति

बुुटवल । बुुटवलको मुुख्य बजार क्षेत्र (राजमार्ग चौरहा–चिडियाखोला) को सडक विस्तार कार्य अगाडि बढने भएको छ । सडक मिचेर बनेका संरचनाहरु हटाएर सडक विस्तार गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत अनुुमति दिएको छ । बुुटवलका १ सय ५५ जना घरधनीले जिल्लामा गठित मुुआब्जा निर्धारण समिति रुपन्देहीको निर्णय चित्त नबुुझिएर गृहमन्त्रालयमा पुुनरावेदन दिएका थिए ।

गृहको निर्णय र प्रशासनको सक्रियताले बुटवलको सडक बिस्तार हुुने देखिएको हो । घरधनी महेश्वरप्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा पुुनरावेदनका लागि गएका थिए । २०७३ भदौदेखि विस्तार गर्ने भनिएको सडक घरधनीले अदालती प्रक्रियामा जाँदा रोकिँदै आएको थियो ।

रुपन्देहीका सहायक प्रमुुख जिल्ला अधिकारी भरतकुुमार शर्माले मुुआब्जाका लागि गृहमन्त्रालयमा पुुगेका १ सय ५५ जना मध्ये ५ जना बाहेक अन्य कसैलाई पनि मुुआब्जा दिन आवश्यक नदेखिएको बताए । सहायक प्रजिअ भने, ‘सडक विस्तार कार्य अब अगाडि बढ्छ । पाँच जना घरधनीको कागजातहरु छानबिन भइरहेको छ । अन्य कुुनै पनि घरधनीलाई मुुआब्जा दिन आवश्यक देखिएको छैन । गृह मन्त्रालयले पनि हाम्रो निर्णयलाई सदर गरी पठाएको छ ।’

७५ फुट रहेको यो सडकलाई ८२ फुट कायम गर्न लागिएको हो । सडक विस्तार रोकिएर कुुरुप देखिएको प्रदेश पाँचको राजधानीसमेत रहेको बुुटवलको मुुटुु (बजार क्षेत्र) अवरोध सिर्जना गरेका घरहरु भत्काउने तयारीमा सडक डिभिजन कार्यालय, बुटवलले तयारी थालेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने ३.७ किलोमिटर यो सडक ‘सिक्स लेन’ बनाउन थालिएको हो । बुुटवल–बेलहिया सड विस्तार आयोजनाले हेर्दै आएको यो आयोजना सडक डिभिजन कार्यालय, बुटवलअन्तर्गत हस्तान्तरण भएको छ ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुुख मेघराज मरासिनीले अब आफूूहरुलाई सडक विस्तार गर्न अवरोध गरेका घरहरु भत्काउन बाटो खुुलेको बताए । उनले भने, ‘गृहले हामीलाई सडक घर भत्काउन आदेश दियो । अब कार्यालयले एक दुुई दिनभित्र बढीमा १५ दिने सूूचना जारी गरी घर हटाउने समय दिन्छौं । दिएको समयमा पनि नहटाए सडक डिभिजनले डोजर लगाएर भत्काउँछौँ । बुुटवल बजार सुुन्दर बन्छ ।’

यो पनि पढ्नुहोस   स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

बुुटवलका ३ सय ११ घर ८२ फुुटभित्र परेका थिए । त्यसमध्ये एक सयभन्दा बढी घरधनीले सडक संरचनाभित्र परेका आफ्ना घरहरु हटाइसकेका छन् । बुुटवल–बेलहिया सडक आयोजनाले २०३४ साउनभन्दा अगाडि बनेका २ सय २६ घरधनीलाई चार करोड रुपैयाँ मुुआब्जा वितरण गरिसकेको छ ।

२०७५ वैशाख ४ गते आयोजनाले सडक मिचेर बनेका घरहरु भत्काउन डोजर चलाए पनि घरधनी, राजधानीतिक दल र संघ संस्थाले विरोध गरेका थिए । पुनः व्यवसायीहरुले सडक विस्तार रोक्न माग गर्दै रिट निवेदन दिएका थिए ।
घरधनी महेश्वर श्रेष्ठले आफूूहरुलाई राज्यले क्षतिपूूर्ति दिनुुपर्ने बताए । उनले भने, ‘मेरो घर २०२८ सालमा बनेको हो । त्यसको नक्सा र पुुर्जा पेश गरेको छुु । तर मुुआब्जा पाएको छैन ।’ अर्का घरधनी गणेश क्षेत्रीले गृहको आदेश मान्न आफूू तयार रहेको बताए । उनले भने, ‘हामी वास्तवमा पीडित छौं । राज्यले आफूूहरुलाई समस्या पारेको छ । तर, अन्तिममा आएको गृहको निर्णय मान्छुु ।’

बुुटवलस्थित प्रादेशिक अस्पतालका सटर व्यवसायी सटर छाडन अटेर गरेपछि सामाजिक विकास मन्त्रालयले डोजर चलाएर ७३ वटा सटर खाली गराएको थियो । बुुटवलको सडक निर्माण रोकिँदा बुुटवल–बेलहिया सडक पूूरा हुुन सकेको छैन् ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

साताका लोकप्रिय समाचार

बल्ल गाउने धोको पूरा भो जन्तरे मामाको

काठमाडौं । जीवनमा घर चाहिँदैन, कुनै पद, प्रतिष्ठा केही चाहिँदैन, आफ्नो स्वरमा एउटा भए पनि गीत रेकर्ड गराउने धोको छ भन्दै फेसबुकमा भाइरल भएका...

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज (आईतबार) वालिङ – १२...

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

भोजपुर । बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

ट्रेन्डिङ

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

घरमै श्रीरामको पुजा गरी रामनवमी मनाइयो

ललितपुर । घरघरमा भगवान श्रीरामको पुजाआजा गरी राम नवमी पर्व बिहीबार मनाइँएको छ । सरकारले जारी गरेको लकडाउनका कारण ब्यक्तिहरु आआफ्ना घरबाट...

लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि बिहीबार सकिँदै थियो ।
यो पनि पढ्नुहोस   डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !
कोरोना सङ्क्रमण रोक्न सरकारले चैत...

कोरना भाइरसबारे प्रहरीको सचेनतामूलक कार्यक्रम

काभ्रेपलाञ्चोक । कोरोना भाइरस (कोभिड १९) का बारेमा जिल्लामा विभिन्न संघ संस्थाहरुले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । आइतबार इलका प्रहरी कार्यालय बनेपाले सर्वसाधरणलाई...

उजाड बन्यो कोशी ब्यारेज

कोशी आसपासका क्षेत्रमा संचालनमा रहेका सबै ३७ वटा होटल लकडाउनका कारण विगत २ महिना देखि बन्द रहँदा अहिले सबै संचालक संकटमा परेका छन् सप्तरी राजविराज...

केनको गोलमा टोटेनहमको जित

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

आँधी तुफान–२ मा मदन घिमिरे अनुबन्धित

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा खुकुलो भएसँगै चलचित्रकर्मीहरू आफ्नो चलचित्र निर्माणको तयारीमा फेरि जुटेको छन् । यसैक्रममा आफूहरूले दसैंपछि नयाँ चलचित्र ‘आँधी तुफान–२’ को छायांकन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

भर्खरै

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

धेरै पढिएका

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)