काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालत परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 1,627 times, 1 visits today)






