काठमाडौं । सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) बाट सतर्क हुन १० चैतदेखि लागू हुनेगरी सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)