Tuesday, June 22, 2021
Home Breaking News सबै सीमा नाका बन्द गर्ने तयारी

सबै सीमा नाका बन्द गर्ने तयारी

,

काठमाडौं । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो । सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने तयारी गरेको हो । आपूर्ति नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी छ ।

एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुुन् । आज साँझ ५ बजे बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ ।

खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने, तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी सरकारको छ ।

पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी गरिएको हो । परिस्थितिको आकलन गर्दै यसबारे निर्णय गर्नेमा दुवै देशबीच सहमति दुई देशबीच भएको छ ।

(Visited 288 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता...

स्पेन भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजका लागि २० सदस्यीय...

ट्रेन्डिङ

अमेरिकामा कार्यक्रममा सहभागी भए ह्यारी–मेगन

मियामी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी राजकुमारी मेगन मर्केल जेपी मोर्गन मियामीमा आयोजित एक कार्यक्रममा सहभागी भएको बकिंघम दरबारले जनाएको छ...

गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई...

कोरोना अपडेटः विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु

एएफपी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका...

प्रधानमन्त्रीलाई भिजनरी अवार्ड : ढकाललाई एसिएन लिडरसीप अवार्ड

काठमाडौं ।  एसियाली व्यवस्थापन संस्थाहरूको (संगठन–आमो) ले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेसनल भिजनरी लिडरसिप अवार्ड दिएको छ । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आमो...

थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ६२१...

आजको सन्दर्भमा सामाजिक न्याय

हामीलाई थाहा छ, वर्तमान अवस्थामा जनतामा रहेको अज्ञानता, अशिक्षा, गरिबी र परित्यक्ततता भनेको प्राकृतिक देन वा परिणाम होइनन् र कसैको रोजाइ तथा चाहना पनि...

जसले एकै दिन तीन बालिका बलात्कार गरे

लमजुङ । लमजुङमा तीन बालिका बलात्कार गर्ने ४३ वर्षको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका– ३ बगुम गाउँ...

श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई...

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको...

शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी, सपथ आजै

काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उनलाई आजै दिउँसो ३ बजे कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको...

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको छ । कूल ८७ सदस्य रहेको प्रदेश...

प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)