कोमल वली २४ सय मतले पछाडि


दाङ । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी