बुद्धभूमीले स्थानीय पाठ्यक्रम निर्माण गर्ने

पिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको गर्ने भएको छ । पालिकाले पाठक्रममा समेटिने विषयवस्तुको विषयमा समुदायबाट सूचना संकलन गरी सरोकारवाला सँग छलफल गरेको छ ।

पालिका भित्रका कला संस्कृति, रहनसहन, परम्परा, सिप, धार्मिक महत्व, पुरातात्विक सम्पदाको ज्ञान दिने गरी पाठ्यक्रम निर्माण गर्न लागिएको छ ।

स्थानीय तहलाई झल्काउने र पहिचान दिने कुरामा चनाखो भएर काम गर्नु पर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । मेयर श्रेष्ठले महत्वपुर्ण स्थान, सकार र सस्कृतिहरु छुट्न गएका भए अझै पनि परिस्कृत गर्दै लौजानु पर्ने बताए ।

पालिकाले पाठ्यक्रममा समावेस गरेका विषय वस्तुको ’boutमा जानकारी गराएको थियो।पाठेक्रममा समावेस गरेका विषय वस्तुको ’boutमा पाठ्यक्रम निर्माण समितिका सदस्य शिशिर अर्याल, मोहन गौतम र लिल बहादुर रावतले प्रस्तुतिकरण गरेका थिए ।जिल्लामा हाल सम्म बाणगंगा नगरपालिकाले मात्र स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान