काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले ६४ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाको पक्षमा २५ मत परेको थियो । प्रतिनिधि सभामा कांग्रेसका ८९ मध्ये सांसद छन् । उनीहरु सबैले मतदान गरेका थिए । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)