Monday, July 26, 2021
HomeBreaking Newsमिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

,
sharethis

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा ठोकिँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका–४ का मिन बहादुर श्रेष्ठ र उनका छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले बताए । मोटरसाइकलमा सवार सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रमुख तिमल्सिनाले जानकारी दिए ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका थिए । दुर्घटना लगत्तै पुगेको प्रहरीले घाइतेलाई शीर मेमोरियल अस्पताल पुर्याएको थियो ।

मिनी ट्रक चालक रामेछाप खाँडादेवि गाउँपालिकाका लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर बस्ने गाडीसाउ गंगा तिमिल्सिनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

मिलन र विछोडको कथानक

राजनीति शक्तिका लागि संघर्ष हो । लामो समयसम्मको परिश्रम, घोटाइ, घोकाइ, दलाइ, खटाइ र अथक उठापटकपश्चात् मात्र शक्तिमा पुग्न पाइन्छ । किन्तु धेरैजसो परिश्रमीहरू...

मुलुकभर ८८.७५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । मुलुकमा ८८.७५ धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने गरेकोमा ६ साउन...

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन

लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा थपिए १८७८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८७८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा बारामा एकजनाको मृत्यु भएको छ । महागढिमाई नगरपालिका वडा नम्वर १० गञ्जभवानीपुरका अन्दाजी २४ बर्षको परशुराम यादवको मृत्यु भएको प्रहरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)