प्रकाशलाई लाईहेल कालो टिका भन्दै लक्ष्मी

काठमाडौं । गायिका लक्ष्मी आचार्यले सुदुरपश्चिमका टिपिकल्ली भाका टिपेर नयाँ गीत ‘लाईहेल कालो टिको’ तयारपारी दर्शकमाझ ल्याएकी छिन् । गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका छन् । नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको

थुप्रै गीतमार्फत आफूलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत पनि सुदुरपश्चिमकै शैलीमा गाएका छन् ।

गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउँदा खुसी लागेको गायिका आचार्यले बताएकी छिन् । गीतको भिडियोमा पनि प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको छ । सुन्दर युवतीले अरुले नजर लगाउने हुनकी पछ्याएका युवा र युवतीको प्रेम भाव यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोलाई मौसम हिमालले निर्देशन गरेका हुन् । जथसमा प्रबिन भट्टको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु