Friday, June 18, 2021
Home प्रदेश धुर्कोटमा सामुदायिक रेडियोसहित १३ पसलमा चोरी

धुर्कोटमा सामुदायिक रेडियोसहित १३ पसलमा चोरी

,



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा सामुदायिक रेडियो धुर्कोट सहित १४ पसलहरुमा तोडफोड तथा चोरी भएको छ । गएराति अज्ञात समुहले धुर्कोट गाउँपालिका ४ जैसिथोकमा रहेको सामुदायिक रेडियो धुर्कोटको ताला फोरेको छ ।

अज्ञात समुहले जैसिथोकका १३ र वडा नम्बर ६ रजस्थलको एउटा पसलमा चोरी गरेको स्थानीय पत्रकार अर्जुन भण्डारीले जानकारी दिए । कसैको पसलबाट ठुलो क्षति नभएपनि धेरै पसलहरुका ताला तोडिएको छ । गोलपोखरीस्थित बसन्त विकको कानमा लगाउने मुन्द्रि र घाँटिमा लगाउने जन्तर चोरले बाकसबाट निकालेका छन् ।

त्यस्तै लाल बहादुर थापाको गल्ला तथा किराना पसलबाट नगद १० हजार तथा केहि गल्ला सामग्री लगेका छन् । भुवानकी सिता भण्डारीको पसलबाट नगद २० हजार, रौताडिका ओमप्रसाद पोखरेलको पसलबाट २० हजार, बर्बोटस्थित प्रेम चुदाराको पसलबाट २० हजार चोरी भएको छ ।

धुर्कोट रजस्थलका रमेश केसिको पसलबाट ११ हजारका रिचार्ज र सात हजार नगद चोरी भएको छ । त्यसका साथै इन्द्र पोखरेल, दान बहादुर, विष्णु नेपाली, लक्षमण विक, मिना कुँवर, पाण्डे मासु पसल, विन्दवासिनी मदिरा पसल लगायतका मदिरा, इलेक्ट्रोनिक, गल्ला तथा किराना पसलहरुमा चोरी भएको वस्तु प्रहरी चौकिका प्रमुख लोकमान ताम्राकारले जानकारी दिए ।

चोरले ताला मात्रै तोडि पसलभित्रका केहि सामग्रीहरु लगेको ताम्राकारले बताए । शुक्रबार धुर्कोट गाउँपालिका १ नयागाउँमा पनि नौ वटा पसलहरुमा चोरी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको ताम्राकारले जानकारी दिए ।

(Visited 280 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

साताका लोकप्रिय समाचार

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

ट्रेन्डिङ

लोकतन्त्रको पर्याय गुटतन्त्र होइन !

२०६२-६३ को जनआन्दोलनपछि प्रजातन्त्रलाई लोकतन्त्र नामकरण गरियो । जनतालाई महŒव दिने काम भयो । जनता जनार्दन भनिए । किसानको छोरो देशको सर्वोच्च पदमा पुुग्यो...

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको...

स्थानीय सरकार र नागरिक सम्बन्ध

विगत २०५४ सालमा स्थानीय निर्वाचन भई कार्यकाल २०५९ सालमा सकिएपछि अहिले १५ वर्षमा चुनाव हुँदै गर्दा पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको...

लागुऔषध सहित २ भारतीय नागरिक पक्राउ

बारा । बारामा लागु औषध सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । कलैया उपमहानगरपालिका वडा नम्वर १०, मटिअर्वा स्थित सिमा...

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी...

धोनीको टिम पुच्छरमा

युएइ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपरकिंग राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो । राजस्थानको यो चौथो जीत हो ।...

उखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

सप्तरी, राजविराज । उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवा आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी...

राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका विज्ञप्ती प्राविधिक कारणले हटेको जवाफ, फेरि देखिन थाल्यो

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएर हराएका सबै विज्ञप्ति फेरि देखिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/मा अपलोड भएका प्रतिनिधिसभा विघटन...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

गुटगत गतिविधिले मिलनविन्दूमा अवरोध

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही...

लक्षणसहितका संक्रमितको संख्या बढ्दै

काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन्...

हेटौँडामा दुई ट्रकमा आगलागी

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)