प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।

मङ्गलवार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर काँग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।

विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यस’bout केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए । तत्कालै केन्द्रीय समिति बैठक बस्न असम्भव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी