भोलिदेखि नेपाल र भारत दु्बै देशका सीमा नाका बन्द


काठमाडौं । सरकारले भारत र चीन दुबै तर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । भोलि विहान १० बजेबाट लागू हुनेगरी सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । अहिले भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ