आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो ।

सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी डलर थोरै मजबुत बन्दा अन्य विदेशी मुद्राको अवस्था के छ ?