अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् ।

तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिएकी छन् ।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए । तमन्ना कति समय नेपाल बस्छिन् भन्ने’bout केही खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 762 times, 1 visits today)

epaper

ताजा समाचार

बैंकहरुले ब्याज थपेर कर्जाको जोखिम लुकाउन नपाउने