शिवराजमा धूमपान गरे कारवाही

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। पालिकाले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा धूमपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन नगरपालिकाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान