Saturday, April 4, 2020
Home प्रदेश प्रदेश ३ होम क्वारेटाईनमा बस्दा : के खाँदा राम्रो ?

होम क्वारेटाईनमा बस्दा : के खाँदा राम्रो ?

पौष्टिक आहारसंगै जिवनशैली पनि महत्वपूर्ण

पौष्टिकयुक्त खाने कुराहरु खाएर कोरोना भाइरस(कोभिड–१९) संक्रमण नहुने भन्ने होइन । रोगसंग लड्ने शक्ती कम, उमेर पुगेका, निमोनिया, मधुमेह, उच्च रक्तचाप भएका मानिसहरुलाई कोरोना संक्रमण भयो भने जोखिम बढि रहन्छ ।
कोरोनाबाट संक्रमित मध्ये ८० प्रतिशत मानिसलाई साधारण खालको रुघाखोकिको लक्षण मात्रै देखिने गरेको पाइएको छ ।

कतिपयलाई थाह नहुन पनि सक्छ । दुइ चारदिन आराम गरेपछि ठिक हुन्छ । २० प्रतिशत मानिस निमोनिया भएका, मुटुको समस्या भएका, सुगर भएकालाई कोरोना संक्रमण भइहाल्यो भने बढि खतरा हुन्छ । रोग संग लड्ने क्षेमतालाई बृद्धि भने गर्नुपर्छ । तर,आज पौष्टिक कुरा खाएर भोलि रोग संग लड्ने क्षेमता बढ्ने भन्ने होइन । हामिले सदैव घरमा बनाएको कुराहरु खानुपर्छ ।

रोगसंग लड्ने शक्ति बढाउन पौष्टिक आहारसंगै जिवनशैली पनि महत्वपूर्ण मानिन्छ । घरमै बनाइएका खाने कुरा दाल,भात, तरकारी, दुध,दहि, मोहि खानुपर्छ । घरमा जे पाइन्छ त्यो कुरा खानु राम्रो मानिन्छ । जस्तैः तराईमा गहुँ र चामल पाइन्छ, मुस्ताङ, मनाङतिर कोदो, फापर पाइन्छ, त्यहि खानुपर्छ । घरमै बनेका स्थानिय परीकारहरु खाँदा शरिरपनि स्वस्थ र फूर्तिलो हुन्छ । जसले गर्दा पोषण तत्वहरु शरिरमा पुग्छ । यसले गर्दा रोगसंग लड्ने शक्ति बढ्छ ।

खाएर मात्रै हुँदैन, शारीरीक व्यायामहरु गर्नुपर्छ । खाएको कुरा पचाउन शरीरलाई चलायमान गराउन जरुरी छ । शरिरमा रोगसंग लड्ने शक्ति बढाउन हामिलाई प्रकृतिबाट पर्याप्त मात्रामा भिटामिन ‘डि’ जुन सिधै ८० देखि ९० प्रतिशत घामको किरणबाट प्राप्त गर्न सकिन्छ । घाममा बसेपछि कालो भइन्छ भन्ने सोंच हटाउन आवश्यक छ । हामिले पोषणबाट प्राप्त गर्ने क्याल्सीयम भिटामिन ‘डी’ को अभावले राम्रोसंग सोस्न सक्दैन । क्याल्सीयम राम्रो संग नसोस्दा हाड जोर्निहरु कमजोर हुँदै जान्छन् । अनि खानेकुराहरु राम्रोसंग नपच्न सक्छ ।

यो अवस्थामा तिन फीटको शारीरीक दुरी कायम गरेर बस्नुपर्छ । महामारीको बेला रमाइलो गरौं भन्ने होइन, सकेसम्म संगै हिँड्नु हुँदैन, जमघट भएरपनि नबसौं । खानेकुराहरु पर्याप्त मात्रामा खाने, पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।

(Visited 1,194 times, 2 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)