गृह सचिव सिंहको सरुवा, नयाँमा भट्टराई

काठमाडौँ । सरकारले गृह सचिवको सरुवा गरेको छ । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव हेरफेर गरेको हो ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

अन्तराष्ट्रिय रुपमासमेत चाँसोको रुपमा लिइएको सरणार्थि प्रकरणकै बेला गृहसचिवकै सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भट्टराई मुख्य सचिव शंकरदाश वैरागीका खास पात्र मानिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
तीन महानगरमा कांग्रेस उम्मेदवार