प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोग’bout कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान