मानव शरीर : आश्चर्यको भण्डार

– मानिसको आँखामा रहेको कार्नियाले हावाबाट सिधा अक्सिजन लिने गर्छ ।

– जीवनभर मानिसको शरीरमा जम्मा हुने बोसोबाट सात कार्टुन साबुन बन्छ ।

– जन्मदा रहेका ३ सय हड्डीमध्ये बुढेसकाल लागेर मर्दासम्म २ सय ६ वटा मात्र बाँकी हुन्छन् ।

– मुटुलाई शरीरको बाहिरतिर झुन्ड्याएर राख्दा पनि निरन्तर धड्किरहन्छ ।

– पानीमा डुब्दा मुखबाहेक सबै अंगले पानी पस्ने छिद्र बन्द गर्छन् ।

– अक्सिजन नहुँदा पनि मानिसको गिदी ५ देखि १० मिनेटसम्म जीवित रहन्छ ।

– मानिसको सानो आन्द्रा २३ फिट लामो हुन्छ ।

– शरीरमा रहेका रक्तनलीलाई पाइपजस्तै जोड्ने हो भने १ लाख माइल लामो हुन्छ ।

– मानिस बिहान अलि अग्लो र रातमा केही होचो हुन्छ ।

– मानिस नमरुन्जेलसम्म पनि नाक र कान वृद्धि भइरहन्छन् ।

– गर्भावस्थामा गर्भवतीको गिदी केही खुम्चिएको हुन्छ ।

– मानिसको शरीरमा रहेको ताप र एसिडले धातु पगालिदिन्छ ।

– जीवनभरको थुक सँगाल्ने हो भने दुईवटा स्वीमिङ पोखरी बन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ मतदाता यसो भन्छन्