Friday, April 23, 2021
Home प्रदेश गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

,


पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ।

संघीय सरकारकाे शनिबारकाे बैठकले बागलुङ सहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा साे टेष्ट गर्ने निर्णय गरेकाे थियाे ।

बागलुङमा हालसम्म २ महिलामा काेराेना संक्रमण देखिएकाे हाे। उनीहरू दुबैकाे धाैलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।

सरकारकाे निर्णयसँगै गण्डकीकाे पनि सम्पूर्ण ध्यान त्यतातिर लगाउनुपर्ने अवस्था अाएकाे जानकारी सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदविन्दु शर्माले दिए।

उनले भने, प्रदेशका अन्य जिल्लामा सामान्य हुँदा बागलुङ उच्च जाेखिममा रहेकाे र सरकारकाे निर्देशन बमाेजिम टेष्टका लागि यहाँबाट अावश्यक सहयोग हुनेछ।

उनका अनुसार बागलुङमा अावश्यक सामान पठाइने छ। साथै जनशक्तिको अावश्यक परे पनि पठाइने छ।
जिल्लाकाे र्‍यापिड रेस्पाेन्स टिमलाई तयारी अवस्थामा राखिएको छ। बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुराउकाे नेतृत्वमा साे टिम गठित छ।

बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने छ।

टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र संक्रमणको शंका लागेकाहरुको परीक्षण गरिने तयारी छ।

यसैबीच, काेराेना संक्रमण राेकथाम तथा व्यवस्थापनका लागि गठित प्रदेशस्तरकाे स्वास्थ्य निर्देशनालयकाे समितिले अाइतबार विभिन्न विषयगत समितिसँग छलफल गरेकाे जनाइएकाे छ।

सरकारकाे निर्णय बमाेजिम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकले ३ जिल्लामा टेष्ट टोली पठाउन लागिएको बुझिएको छ।

गण्डकीका ११ जिल्लामध्ये हालसम्म ७५ जनाकाे नमुना टेस्ट भएकाे छ। जसमा २ जनाकाे नतिजा पाेजेटिभ र ७३ जनाकाे नेगेटिभ छ।

यहाँ कुल ९३ जनाकाे स्वाव नमुना लिइएकामा १८ जनाकाे नतिजा अाउन बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार विज्ञप्तिमार्फत जनाएकाे छ।

केही दिनदेखि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना परीक्षण सुरू भएकाेमा यहाँ ४६ जनामध्ये २८ जनाको नेगेटिभ र अन्य १८ काे नमुना अाउन बाँकी छ ।

गण्डकीमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गाेरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन्।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

ट्रेन्डिङ

कोरोना कहर : बाँकेमा ८५ घरपरिवार भोकभोकै

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् । मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका...

नेपालमा असल शासनका कुरा

सत्तरीको दशकको मध्यबाट जब विश्वमा प्रजातन्त्रको लहर प्रारम्भ भयो । त्यसै बेलादेखि सुशासनको अवधारणाले लोकप्रियता पाउन थालेको हो । सूचना क्रान्तिले एकातिर मानवको सामाजिक...

नेपाल – भारत संवादहीनता अन्त्य

काठमाडौं । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष...

संकट समाधान गर्न प्रधानमन्त्रीको सक्रियता

काठमाडौं । सत्तारूढ दल नेकपामा कलह र संकट चुलिँदै जान थालेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संकट समाधानका लागि पहल थालेका छन् ।...

पोखरामा एक साता निषेधाज्ञा हुने

पोखरा । पोखरा महानगरमा एक साता निषेधाज्ञाका लागि सिफारिस भएको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ...

पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, शंकास्पदको पनि मृत्यु

वीरगन्ज । पर्सा बिन्दबासिनी गाउँपालिकाकी एक महिलाको मृत्युसँगै कोरोनाका कारण पर्सामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । विन्दवासीनीकी ७० बर्षीया महिलाको आइतबार मृत्यु...

हामी राहत कहिले पाउँछौं, सरकार !

दैलेख । एकबर्ष अघि ठाटिकाँध गाउँपालिका–१ बेल नेपालीले छोरा र श्रीमान पैसा कमाउन कालापहाड गएकाले साहुमहाजनबाटै गहुँको विउ एक हल गोरु ल्याएर १ रोपनी...

साम्राज्ञीको नाममा भुवन केसीले लेखेको त्यो चिट्ठी

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा र भुवन केसी अहिले ‘वाकयुद्ध’ मा छन् । साम्राज्ञीले इन्स्टा भिडियो मार्फत पहिलो चलचित्र ‘ड्रिम्स’ सुटिङमा पानी समेत...

बजारमा छ्यापछयाप्ति विषाक्तमिश्रित स्यानिटाइजर

काठमाडौं । बजारमा छ्याप्छ्याप्ती विषाक्त रसायन मिसाइएका स्यानिटाइज बिक्री हुँदै आएको पाइएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन ह्यान्ड स्यानिटाइजर प्रयोग बढ्दैजाँदा बजारमा अवैध तरीकाले...

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा

भक्तपुर । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् ।...

तनहुँमा बस र ट्रक एक ठोकिँदा १४ यात्रु घाइते

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । उक्त दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन्...

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीताको स्वास्थ्यलाभको कामना गरे

काठमाडौं । पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् । बुधबार साँझ ओलीले प्रचण्डलाई टेलिफोन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)