काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट पक्राउ गरेको हो ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)






