एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
इटाली १५ हजार ८८७ १ लाख २८ हजार ९४८ २१ हजार ८१५
स्पेन १२ हजार ६४१ १ लाख ३१ हजार ६४६ ३८ हजार ८०
संयुक्त राज्य अमेरिका ९ हजार ६२० ३ लाख ३६ हजार ८५१ १७ हजार ९८७
फ्रान्स ८ हजार ७८ ९२ हजार ८३९ १६ हजार १८३
बेलायत ४ हजार ९३४ ४७ हजार ८०६ – १३५
इरान ३ हजार ६०३ ५८ हजार २२६ २२ हजार ११
चीन ३ हजार ३३१ ८१ हजार ७०८ ७७ हजार ७८
नेदरल्यान्ड्स १ हजार ७६६ १७ हजार ८५१ – २५०
जमर्नी १ हजार ५८४ १ लाख १२३ २८ हजार ७००
बेल्जियम १ हजार ४४७ १९ हजार ६९१ ३ हजार ७५१
स्वट्जरल्याल्ड ७१५ २१ हजार १०० ७ हजार २९८
टर्की ५७४ २७ हजार ६९ १ हजार ४२
ब्राजिल ४८७ ११ हजार २८१ – १२७
स्विडेन ४०१ ६ हजार ८३० – २०५
पोर्चुगल २९५ ११ हजार २७८ – ७५
क्यानाडा २८० १५ हजार ५१२ २ हजार ९४२
अष्ट्रिया २०४ १२ हजार ५१ २ हजार ९९८
इन्डोनेसिया १९८ २ हजार २७३ – १६४
दक्षिण कोरिया १८६ १० हजार २८४ ६ हजार ५९८
इक्वेडर १८० ३ हजार ६४६ – १००
डेनमार्क १७९ ४ हजार ३६९ १ हजार ३२७
आयरल्याण्ड १९८ ४ हजार ९९४ – २५
रोमानिया १५६ ३ हजार ८६४ – ३७४
भारत १०९ ४ हजार ३१४ – ३२८
जापान ८५ ३ हजार ६५४ – ५७५
नर्वे ७१ ५ हजार ७५९ – ३२
मलेसिया ६१ ३ हजार ६६२ १ हजार ५
इजरायल ५१ ८ हजार ६११ -५८५
पाकिस्तान ५० ३ हजार २७७ – १५७
रुस ४५ ५ हजार ३८९ – ३५५
अष्ट्रेलिया ३९ ५ हजार ७८८ २ हजार ३१५
साउदी अरेबिया ३४ २ हजार ४६३ – ४८८
यूएई १० १ हजार ७९९ – १४४
कतार ४ १ हजार ६०४ – १२३






