जाँचबुझ आयोगले किटान गरेका सबैले कारवाही भोग्नुपर्छः सांसद गगन

काठमाडौं । नेपाली कांग्रेसका सासंद गगनकुमार थापाले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कोहीलाइ पनि छाड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद थापाले आयोगले किटान गरेकामध्ये सबै पक्राउ नपरेको खण्डमा सरकारलाई प्रश्न गर्न बलियो प्रतिपक्षीको भूमिकामा नेपाली कांग्रेस रहेको बताए ।

सुन तस्करीसम्बन्धी मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ गरिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान