माटोको ढिस्कोले पुरिदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा घर लिप्ने माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी ५५ बर्षिया विष्णु रानाको मृत्यु भएको हो ।

राना शनिबार दिउँसो ३:३० मा घर लिप्ने माटो लिन पराल्मीकै चौराहामा गएकी थिइन् । त्यहाँ उनीसहित छ जनाले माटो खन्ने क्रममा विष्णु र सोही ठाउँकै ५४ बर्षिया हुमकला राना घाइते भएका थिए ।

जसमा उपचारको क्रममा गुल्मी अस्पतालले ४ः४० मा विष्णुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो