संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संघीय संसद्का कर्मचारीको माग र आन्दोलन’bout भएको छलफल विना निष्कर्ष सकिएको छ ।

सभामुख देवराज घिमिरेको निवासमा बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको हो ।

यसअघि कर्मचारी आन्दोलन’bout सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरेका थिए । संसद्का कर्मचारीहरू अतिरिक्त कामको थप सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरूले बुधबार र बिहीबार ५ बजेपछि संसद चल्दा ब्ल्याक आउट गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ आज ?