भारतले २१ वैशाखसम्मका लागि लकडाउन थप्यो

काठमाडौं । छिमेकी मुलुक भारतले ३ मार्च अर्थात २१ वैशाखसम्मका लागि लकडाउन अवधि बढाएको छ । लकडाउनको अवधि सकिनै लाग्दा भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन साता लामो लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित