Friday, April 23, 2021
Home Breaking News सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ

सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ

,

न्युयोर्क । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।

अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो ।

विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ । विश्वभरी सवै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिएपनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेका छन् ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् । सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन् ।

उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सवै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन् । अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि औषधी वा खोप तयार नहुदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । संगठनले विश्वभरी दर्जनौ बैज्ञानिकहरुले खोप तयार पार्न परिक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन् । कोरोना भाइरसका कारण बुधबारसम्म संसारभरी २० लाख १६ हजार ७९४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ९९४ जनाको मृत्यु भएको छ ।

यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ । मृत्यु हुने र संक्रमित हुनेहरु सवैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा छ लाख १४ हजार २४६ जना विरामी हुँदा २६ हजार ६४ जनाको मृत्यु भएको छ ।

(Visited 3,174 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताका लोकप्रिय समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

शिक्षण संस्था,सिनेमा हल, डान्सबार बैशाख महिनाभर बन्द गर्ने निर्णय

काठमाडाैं ।  सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान...

ट्रेन्डिङ

तालसको सकियो छायांकन

काठमाडौं । गत असोजबाट केही चलचित्रको छायांकन सुरु भएको छ । यसैक्रममा नेपाली चलचित्र ‘तलास’को यतिबेला छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सम्पन्न...

थप २५९ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

सुनिता दुलालको कोसेली ‘बेसी मेलैमा…’ (भिडियाेसहित)

तिम्रो साथ पाए पटुकी कसम्ला बरु आधा पेट खाएरै बसम्ला दहीको ठेकी बोकेर बेसी मेलैमा नजाउ न माया देसी रेलैमा यतिबेला विश्वनै कोरोनाको कहरमा छ । यसबाट नेपाल...

नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान...

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका...

द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार...को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा...

केपी ओली दोस्रो जंगबहादुर बन्न खोजे : कृष्ण पहाडी

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको...

अमेरिकन आइडलको फाइलनका लागि भोट माग्दै दिवेश

काठमाडौं । संगीत रुचाउनेका लागि विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडल महत्वपूर्ण रहने गरेको छ । यसपटक सो रियालिटी कार्यक्रममा नेपाली...

कोरोना संक्रमण रोक्न बारामा निगरानी समिति गठन, समितिमार्फत खबर आउने

बारा । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले अवलम्बन गरेको लकडाउन अवधी एक महिना पुरा भएको छ । यसै अवधीमा बारा जिल्लामा लकडाउन कार्यान्वयनका...

पाँचथरमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा...

कोभिड–१९ का बेलामा स्तनपान

स्तनपान संरक्षण र संवद्र्धन गरी व्यापक जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन र युनिसेफको अग्रसरतामा १९९० को विश्व स्वास्थ्य सम्मेलनपश्चात् हरेक वर्ष अगस्त महिनाको...

दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा

लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजना गरिएको सुन्दरबजार सांस्कृति महोत्सव– २०७६ का अवसरमा आयोजित जिल्ला भित्रका अन्तरवडास्तरीय दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)