एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको…

Read more about the article एमसीसी’bout टुंगो नलगाउदा दैनिक अरबौंको विजुली खेर जान्छ : टोपबहादुर रायमाझी
फाइल तस्वीर

एमसीसी’bout टुंगो नलगाउदा दैनिक अरबौंको विजुली खेर जान्छ : टोपबहादुर रायमाझी

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं…

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको…

एमसीसी’bout निर्णायक छलफलमा नेकपाका शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था…

एमसीसी बहस : यथार्थ र कुन्ठा

पछिल्लोपटक नेपाली राजनीतिमा सबैभन्दा धेरै विवाद भएको विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस हो । एमसीसीको बहसले सिंगो नेपाली समाज दुई धारामा विभक्त छ । सर्वसाधारण नागरिकसमेतले एमसीसीको पक्ष-विपक्षमा तर्क-विर्तक…

कालिकोटका युवाले गरे एमसीसीको विरोध

कालिकोट । कालिकोटका युवाहरुले एमसीसीको विरोध गरिरहेका छन् । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको हो । विद्यार्थी संगठनका नेता…

बजेटमा विवादास्पद एमसीसी : एक गम्भीर चुनौती

सरकारले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्समक्ष पेस गर्ने क्रममा एमसीसी सम्झौतामा उल्लेख भएको तर नीति तथा कार्यक्रमको नम्बर २११ मा एमसीसीको नाम नै उल्लेख नगरी सम्झौताको…

एमसीसी सम्झौता, संसोधन नगरे खारेज गर : साझा पार्टी

काठमाडाै‌ं ।  एमसीसी (कम्प्याक्ट) सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । एमसीसी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हितको…

नेकपामा एमसीसी विवाद पुनः बल्झियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर पुनः विवाद सुरु भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सरकार र एमसीसीबीच…

एमसीसी सम्झौता : नेकपा अनिर्णीत बन्दा अन्योल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णय गर्न नसक्दा अन्योल बढ्दै गएको छ । कार्यदलले प्रतिवेदन बुझाएको एक महिना पुग्नै लाग्दा नेकपा सचिवालयले एमसीसीबारे निर्णय…