बलात्कार आरोपमा पोखरामा एसएसपी पक्राउ
पोखरा । चितवनकी एक महिलालाई बलात्कार आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई प्रहरीले नियन्त्रणमा…

