चाउचाउको प्रलोभन देखाइ १५ वर्षीया बालिका बलात्कार, पेटमा ४ महिनाको गर्भ
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउपालिका ४ की १५ वर्षीय बालिकालाई चाउचाउ र चुईगमको प्रलोभनमा पारी बलात्कार गरिएको छ । मानसिक अवस्था अलि सुस्त रहेकी वालिकालाई चाउचाउ र चुईगम दिएर फागुन/चैत्र…

